SHARE
कर्पोरेट समाचार · बुधबार ३ मंिर २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री र भारतीय राजदूत दलेलाबीच भेट, भारत भ्रमणको तयारीबारे छलफल

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। बुधबार भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार