SHARE
कर्पोरेट समाचार · बुधबार ३ मंिर २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनलाई प्राथमिकता दिने नेप्से सीईओको प्रतिबद्धता

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पहल गर्ने बताएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँगको भेटमा सुवेदीले यस्तो बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार