SHARE
कर्पोरेट समाचार · बुधबार ३ मंिर २०८३ ०२:१९ AM · 1 मिनेट पढाइ

देशका पाँच सुकुम्बासीमुक्त पालिकामा जैमिनी पनि

बागलुङ । बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या मुक्त पालिका घोषित भएको छ । भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्या मुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार