SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

काठमाडौं। साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै लुम्बिनीले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार