SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ११:४० AM · 1 मिनेट पढाइ

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

काठमाडौं। होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंलक्षित ‘यो दशैं, आशाको सुरुवात’अभियानअन्तर्गत सञ्चालन गरेको ‘होण्डा छ साथ साथ’ योजनाका पहिलो तीन साताका विजेताहरू सार्वजनिक गरेको छ। कम्पनीले सातै प्रदेशबाट हरेक हप्ता एक–एक जनाका दरले कुल २१ जना विजेता छनोट गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार