‘जलवायु न्यायका लागि वित्तीय सहयोग समयमै र पर्याप्त हुनुपर्छ’
काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण हुने नोक्सानी तथा क्षतिको वित्तपोषण समयमै, पर्याप्त, अनुमानयोग्य, सहज पहुँचयोग्य र अनुदानमा आधारित हुनुपर्नेमा जोड दिएको छ।