SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा हिउँदको बिजुली संकट टार्न नेपालले पायो आयात अनुमति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी भइरहेका बेला नेपालले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। नेपालमा हिउँदमा आन्तरिक उत्पादनले माग धान्न कठिन हुने आकलनसँगै भारतबाट विद्युत् खरिदको बाटो खुलेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार