SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

एकडाराका १९६ परिवारलाई जग्गाको कानुनी स्वामित्व, एक दशकको प्रतीक्षापछि हातहातमा लालपुर्जा

महोत्तरी। महोत्तरीको एकडारा गाउँपालिका–२ का १९६ स्ववासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि जग्गाको स्वामित्वसम्बन्धी कानुनी प्रमाणको प्रतीक्षामा रहेका स्थानीय परिवारले अन्ततः आफ्नो जग्गाको आधिकारिक स्वामित्व पाएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार