SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ११:०० AM · 1 मिनेट पढाइ

राजस्वभन्दा माथि उठेर लगानी र उत्पादन बढाउने कर नीति चाहिन्छ : अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कर प्रणालीलाई राजस्व संकलनमा मात्र केन्द्रित नराखी लगानी आकर्षित गर्ने, स्वदेशी उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने प्रभावकारी आर्थिक औजारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार