SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

छठपछि खुलेको बजारमा बिक्री चाप, १८५ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं। छठ पर्वपछि खुलेको शेयर बजार पहिलो कारोबार दिनमै दोहोरो अंकले घटेको छ। महिनाको पहिलो कारोबारका क्रममा बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.७९ अंकले ओरालो लाग्दै २ हजार ६३६ अंकमा झरेको हो । बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार