SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ १०:११ AM · 1 मिनेट पढाइ

कर घटाउनेदेखि लगानी बढाउनेसम्म, सरकारले दुई साताभित्र अर्थतन्त्र उकास्न बृहत् सुधार प्याकेज ल्याउँदै

काठमाडौं। अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले एकदेखि दुई साताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीदेखि लगानीको वातावरण, भन्सार, अन्तःशुल्क र सेयर बजारसम्म सुधारलाई तीव्रता दिने घोषणा गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार