SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

सीएनआईका पदाधिकारी अग्रणी करदाता बनेपछि विनोद चौधरीले भने– ‘कुनै बेलाको सपना आज साकार हुँदैछ’

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का संस्थापक अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले सीएनआईका पदाधिकारीहरू देशका अग्रणी करदाताका रूपमा सम्मानित भएकोमा खुसी व्यक्त गरेका छन् । उनले यसलाई आफूले सीएनआई स्थापना गर्दा देखेको सपना साकार हुँदै गएको क्षणका रूपमा व्याख्या गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार