SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

सानिमा माई हाइड्रोपावरले शयरधनीलाई दिने भयो १५ प्रतिशत लाभांश

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार