करको भार घटाउन निजी क्षेत्रको दबाब, दर घटाएर दायरा बढाउन सरकारलाई सुझाव
काठमाडौं । नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्यून रहे पनि कर वृद्धिदर उच्च रहेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरूले कर प्रणालीमा सुधार गर्न सरकारलाई आग्रह गरेका छन् ।