SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख, यी १५ पसलबाट सामान किन्नेले पाए जनही एक लाख रुपैयाँ 

काठमाडौं । तीन सय रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले सरकारको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उक्त पुरस्कार जितेका हुन् । श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार