SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

तिहारपछि सुनको मूल्य १७ हजारभन्दा बढीले घट्यो, आज तोलामा १ हजार ९०० रुपैयाँ सस्तियो

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको हो । मंगलबारको गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार