SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको ठूलो क्षतिबाट उठेको भाटभटेनीलाई सरकारले गर्यो विशेष सम्मान

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेर पनि तीव्र गतिमा पुनर्निर्माण गरी अधिकांश स्टोर सञ्चालनमा ल्याउन सफल भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई सरकारले विशेष सम्मान गरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै देशको राजस्वमा उच्च योगदान पुर्‍याएको भन्दै राष्ट्रिय कर दिवसका अवसरमा भाटभटेनीलाई विशेष कदरपत्र प्रदान गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार