SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो ४०औँ साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ४०औँ वार्षिक साधारण सभा आगामी मंसिर २३ गते आह्वान गरेको छ । बैंकले आज सूचना प्रकाशित गर्दै काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सभा बस्ने जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार