SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

सर्वाधिक कर तिर्ने व्यक्ति बने राजबहादुर शाह, सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ करदाता सम्मानित

काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका कम्पनी तथा व्यक्तिलाई सम्मान गरेको छ । बैंक तथा वित्तीय संस्थातर्फ आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर तिरेबापत नबिल बैंक सम्मानित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार