SHARE
कर्पोरेट समाचार · मङगलबार २ मंिर २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् । यस्तै ओझेलमा परेको रसुवाको नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार