SHARE
कर्पोरेट समाचार · सोमबार १ मंिर २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

देशको कला, संस्कृति र सम्पदा संरक्षणलाई आर्थिक विकाससँग जोड्नुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता र आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । उनले सांस्कृतिक सम्पदाको संरक्षण केवल इतिहास जोगाउने विषय नभई पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र दिगो आर्थिक विकासको महत्वपूर्ण आधारसमेत भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार