SHARE
कर्पोरेट समाचार · सोमबार १ मंिर २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

बिचौलिया इनम सापकोटामाथिको अनुसन्धान रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन:  शंकर पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बिचौलिया भनिएका इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको बताएका छन्। उनले सापकोटालाई सरकारले नियन्त्रणमा लिए पनि अनुसन्धान प्रक्रिया रहस्यमय देखिएको टिप्पणी गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार