SHARE
कर्पोरेट समाचार · सोमबार १ मंिर २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, स्थानीयले १० हजार कित्तासम्म भर्न पाउने

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार