SHARE
कर्पोरेट समाचार · सोमबार १ मंिर २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

जिग्री सेकुवाको १०औँ आउटलेट मङ्सिर २ गतेदेखि सञ्चालनमा आउँदै

काठमाडौं। लोकप्रिय रेस्टुरेन्ट चेन ‘जिग्री सेकुवा’ले काठमाडौंको धुम्बाराहीमा आफ्नो १०औँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ। ‘लभी हस्पिटालिटी ग्रुप’को व्यवस्थापनमा सञ्चालन हुन लागेको हालसम्मकै ठूलो उक्त आउटलेटको आगामी मङ्सिर २ गते विशेष समारोहका बीच ग्रान्ड ओपनिङ गरिने भएको छ। उद्घाटनको अवसरमा ग्राहकलाई लक्षित गर्दै निःशुल्क सेकुवा र फ्रि बियरसहितका आकर्षक अफरसमेत सार्वजनिक गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार