SHARE
कर्पोरेट समाचार · सोमबार १ मंिर २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

निजी प्रदायकले सस्तो प्याकेज हटाउँदा टेलिकमले थप्यो एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपीको अफर

काठमाडौं। सस्तो र भरपर्दो इन्टरनेट सेवाको खोजीमा रहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल टेलिकमले आफ्नो लोकप्रिय ३० एमबीपीएस एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ। ग्राहकको बढ्दो माग र आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले दुवै अफर आगामी २०८३ पुस ३० गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार