SHARE
कर्पोरेट समाचार · सोमबार १ मंिर २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपले जिते प्रोटोन कार, २८ जनाले पाए बाइक र स्कुटर

काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ उपहार योजनाअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । कम्पनीका अनुसार, अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरिसकेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार