SHARE
कर्पोरेट समाचार · सोमबार १ मंिर २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

मंसिरमा थप घट्यो बैंकको ब्याजदर, ४ प्रतिशतभन्दा तल झर्‍यो औसत दर

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् भने १४ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार