SHARE
कर्पोरेट समाचार · सोमबार १ मंिर २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

तीन दिनमै १५ हजार दुई सय रुपैयाँले सस्तियो सुन, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा तिहारपछि सुन–चाँदीको मूल्य घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। तिहारअगाडी बढेर कारोबार भएको सुनको भाउ तिहारपछिको तीन कारोबार दिनमै १५ हजार दुई सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँ निर्धारण भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार