SHARE
कर्पोरेट समाचार · आइबार​ ३० कात्िक २०८३ १२:११ PM · 1 मिनेट पढाइ

कर तिर्ने अन्तिम दिन छठको बिदा परेपनि कर कार्यालय खुला रहने

काठमाडौं । छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि आन्तरिक राजस्व विभागले कात्तिक मसान्तको करसम्बन्धी काम प्रभावित हुन नदिन कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ । कात्तिक मसान्त करदाताका लागि विशेष महत्त्वपूर्ण दिन हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार