SHARE
कर्पोरेट समाचार · आइबार​ ३० कात्िक २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानलाई नागरिकता लिन स्वघोषणा अनिवार्य

काठमाडौं । विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न अब स्वघोषणा गर्नुपर्ने भएको छ । सरकारले नेपाल नागरिकता नियमावली पाँचौँ संशोधन, २०८३ मार्फत स्वघोषणाको औपचारिक ढाँचा निर्धारण गर्दै कार्यान्वयनमा ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार