SHARE
कर्पोरेट समाचार · आइबार​ ३० कात्िक २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

पाल्तु जनावरको खानामा लुकाएर ल्याएको २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । करिब २२ करोड रुपैयाँ बजार मूल्य बराबरको साढे पाँच किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले भारतको महाराष्ट्र, पुणेका ५२ वर्षीय रेवाराज तिघारेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी गत २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार