SHARE
कर्पोरेट समाचार · आइबार​ ३० कात्िक २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

रिलायबल नेपाल लाइफको नाफा घट्दा जीवन बीमा कोषमा ३५ प्रतिशतको वृद्धि

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष र बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिएको छ । तर, बीमा व्यवसाय विस्तार र कोषको आकार बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार