SHARE
कर्पोरेट समाचार · आइबार​ ३० कात्िक २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री

काठमाडौं। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री डा.स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । तुर्किएमा आयोजित सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु वित्त, विपद्पछिको ऋण व्यवस्थापन, जलवायु उत्थानशीलता र अन्तर्राष्ट्रिय वित्तीय सहकार्यसम्बन्धी करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार