SHARE
कर्पोरेट समाचार · आइबार​ ३० कात्िक २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

विद्युत् बिक्री आम्दानी बढ्दा पनि अपर तामाकोशीको नाफा घट्यो

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले असोज मसान्तसम्म १ अर्ब ६५ करोड ५९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार