SHARE
कर्पोरेट समाचार · आइबार​ ३० कात्िक २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

छठले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री बालेन 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले छठ पर्वले जीवनका हरेक अवस्थालाई समान श्रद्धा र सम्मान गर्न सिकाउने बताएका छन् । छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धापूर्वक अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन बोकेको उल्लेख गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार