SHARE
कर्पोरेट समाचार · आइबार​ ३० कात्िक २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा गिरावट कायमै, सुन तोलामा १ हजार ५०० रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा तिहारपछिको दोस्रो कारोबार दिन आइतबार पनि सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर दुई लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार