SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

एनपिएलः चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग -एनपिएल टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ दशमलव २ ओभरमा छ विकेटको क्षतिमा भेट्टायो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार