SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

आइतबारदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई आग्रह

काठमाडौं। पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी धानबाली तथा भित्र्याउन बाँकी अन्न सुरक्षित राख्न किसानलाई आग्रह गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार