SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

एआई बजारको उतारचढावबीच एन्थ्रोपिकको आईपीओ मूल्यांकन घट्यो

एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले प्रस्तावित प्राथमिक शेयर निष्काशन (आईपीओ) को मूल्यांकन घटाउँदै करिब १.४० खर्ब डलरको लक्ष्य अघि सारेको छ । यसअघि १.५ देखि २ खर्ब डलरसम्म मूल्यांकन हुने अनुमान गरिएको कम्पनीले बजारको दबाब र लगानीकर्ताको चासोअनुसार आईपीओको योजना परिमार्जन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार