SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

तिहारपछिको पहिलो कारोबारमै घट्यो नेप्से, ३ अर्ब ५ करोडको शेयर किनबेच

काठमाडौं । तिहार बिदापछि खुलेको शेयर बजारमा पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा झरेको हो। बजार परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार