SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.७० प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार