SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

त्रिविको पढाइ र परीक्षा प्रणाली बदलिँदै, सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार तथा उच्च शिक्षालाई समयानुकूल र प्रभावकारी बनाउने उद्देश्यसहित विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। यसका लागि आवश्यक पाठ्यक्रम निर्माण तथा नीतिगत सुधारको कामसमेत अगाडि बढाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार