SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

सिटी होटलको वित्तीय अवस्थामा सुधार, खुद नोक्सानी २८ प्रतिशतले घट्दा सञ्चालन नाफा बढ्यो

काठमाडौं। हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत नेपालको पहिलो होटल सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। कम्पनीले आम्दानी बढाउनुका साथै सञ्चालन नाफामा उल्लेख्य वृद्धि गर्दै खुद नोक्सानीसमेत घटाउन सफल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार