SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

प्रोटोन ई.मास ५ ले जित्यो मलेसियामा दुई प्रतिष्ठित अवार्ड

काठमाडौं। प्रोटोनको विद्युतीय कार ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ। ई.मास ५ ले ‘उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड प्राप्त गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार