SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो ८.२५ प्रतिशत लाभांश, बोनस शेयर कति?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार