SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २८ कात्िक २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

सुपरमाई हाइड्रोपावरको १८.४२ प्रतिशत लाभांश घोषणा, १४ प्रतिशत बोनस शेयर

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो। प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार