SHARE
कर्पोरेट समाचार · बिहीबार २७ कात्िक २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

चिसापानी गढी हाइस दुर्घटना अपडेट : थप तीन शव भेटिए, मृतकको संख्या १४ पुग्यो

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा चालकसहित २० जना सवार रहेकामा १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार