SHARE
कर्पोरेट समाचार · बिहीबार २७ कात्िक २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

लुम्बिनीविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, कप्तानीमा आए डेभिड मिलर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजाको दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर कर्णालीका नयाँ कप्तान डेभिड मिलरले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नियमित कप्तान सोमपाल कामीको स्थानमा आज मिलरले कर्णालीको कप्तानी सम्हाल्दैछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार