SHARE
कर्पोरेट समाचार · बिहीबार २७ कात्िक २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

दुई वर्षपछि बेलायतको अर्थतन्त्रमा उच्च वृद्धिको संकेत, तीन महिनामा ०.७ प्रतिशतले बढ्यो

काठमाडौं । बेलायतको अर्थतन्त्र पछिल्लो दुई वर्षयताकै उच्च गतिमा विस्तार भएको छ। सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा बेलायतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.७ प्रतिशतले वृद्धि भएको हो। बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सेवा क्षेत्रको व्यापक र बलियो वृद्धिका कारण अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार