SHARE
कर्पोरेट समाचार · बिहीबार २७ कात्िक २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई युवती पक्राउ

काठमाडौं। रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २६ गते राति करिब १२ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार